काठमाण्डौं । काठमाण्डौबाट ६ किलो सुन सहित एक चिनियां नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइाबी)ले ६ किले सुन र ४८ लाख नगदसहित ३७ वर्षीया सोनाम गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा काठमाण्डौं महानगर ६ मा रहेको उनको घरमा सिआइबीको टेलि पुगेको थियो ।
प्रतिक्रिया