पोखरा । सभामुखलाई समेत गडना गरेर सभामुखमा दाबी पेस गरेको भन्दै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्ध परेको रिटमा बहस सकिएको छ । दुवै पक्षका वकिलहरुले बहस गरिसकेका छन् भने उक्त्त मुद्दामा आजै फैसला आउने भनिएको छ ।
निवर्तमान मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रि पाण्डेविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री दाबी गरेका थिए ।
सोही दावीका आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री बनाएका थिए । सरकारको जोड घटाउमा सभामुखलाई गणना गर्न नमिल्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिक्रिया