• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

अमेरिकाले दिएका हतियार गोप्पे रुपमा रुसमाथि प्रयोग गर्दै युक्रेन

3.2K
SHARES



काठमाडौँ । अमेरिकाले युक्रेनलाई दिएका लामा दुरीका क्षेप्यास्त्र युक्रेन अहिले रुससँगको युद्धमा प्रयोग गरिरहेको छ ।  

अमेरिकी राष्ट्रपतिले गतमार्चमा युक्रेनलाई  ३० करोड डलरको सहायतामा उक्त हतियार दिएका थिए । लामोदुरिका मिसाइल अमेरिकाबाट युक्रेन पुग्न थालेसंगै युक्रेनले रुसविरूद्ध प्रयोग गर्न थालेको छ । अमेरिकाले युक्रेनलाई थप हतियार सहयोग गर्ने योजना बनाएको छ ।

अमेरिकाले यसअघि युक्रेनलाई मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि ठूलो र शक्तिशाली हतियार दिन स्वीकार गरेको थियो ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ