• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कर्णाली

विद्युत् प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

2.8K
SHARES



सुर्खेत । करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ । करेन्ट लागेर वीरेन्द्रनगर नगरपालिका-३, तातापानीका २८ बर्षीय विशाल केसीको मृत्यु भएको हो ।

विशाललाई मंगलबार विधुत मर्मत गर्ने क्रममा करेन्ट लागेको भएपनि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले बताएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ