• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कर्णाली

माओवादी र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ

3.7K
SHARES



सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।

एमाले संसदीय दलका नेता कँडेलले बुधवार नेपालको संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ