• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

आज सुनको मूल्य स्थिर

3K
SHARES



काठमाडौँ । नेपाली बजारमा सोमबार भने सुनको मूल्य स्थिर रहेको छ ।

पछिल्लो दिनमा सुनको मूल्य बढ्दै रेकर्ड कायम भएकोमा सोमबार भने आइतबारकै मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजारमा कारोबार हुँदा तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको पनि आइतबारकै मूल्य अर्थात १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ