• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

एफए कप : टोटेनहम चौँथोँ चरणमा प्रवेश

2.2K
SHARES



काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम एफए कपको चौँथोँ चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा अर्को प्रिमियर लिग क्लब बर्नलीलाई १-० गोलअन्तरले हराउँदै टोटेनहम अघिल्लो चरणमा प्रवेश गरेको हो ।

टोटेनहमको जितमा एकमात्र निर्णायक गोल पेड्रो पोरोले गरे । पेड्रोले खेलको ७८ औँ मिनेटमा गरेको गोलसँगै टोटेनहम चौँथोँ चरणमा प्रवेश गर्‍यो ।

यता फुलहमले रोदरहम युनाइटेडलाई १-० गोलअन्तरले पाखा लगाउँदै चौँथोँ चरणमा स्थान सुरक्षित गर्‍यो । फुलहमको जितमा डी कोर्डोभा-रेडले २४ औँ मिनेटमा निर्णायक गोल गरे ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ