• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

बुटवललाई हराउँदै पोखरा प्लेअफमा

2.6K
SHARES



काठमाण्डाै। बुटवल लुम्बिनी एफसीलाई हराउँदै पाेखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) काे सेमिफाइनलमा पुगेकाे छ ।

आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखराले बुटवललाई १-० गाेलले हरायाे । पोखराको जितमा मोजेस ट्वुमले इन्ज्युरी समयमा गाेल गरे । पाेखरा नेपाल सुपर लिगकाे दाेस्राे संस्करणका सेमिफाइनल पुग्ने पहिलाे टाेली बनेकाे छ ।

याे जितसँगै पाेखरा ७ खेलमा १४ अङ्कसहित तालिकाकाे पहिलाे स्थानमा उक्लिएकाे छ । बुटवल ७ खेलमा ७ अङ्कसहित सातौँ स्थानमा रहेको छ । बुटवलकाे सेमिफाइनल पुग्ने सम्भावना कमजाेर बनेकाे छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ