• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सानिमा बैंकले सेयर धनीलाई नगदसहित १४.७० प्रतिशत लाभांश दिने

2.8K
SHARES



काठमाडौँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को नाफाबाट ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

योसँगै बैंकले बोनस सेयर बापत १ अर्ब १२ करोड १४ लाख १० हजार ३ सय ५५ रुपैयाँ ३१ पैसा वितरण गर्नेछ भने नगद लाभांशमा ७१ करोड २ लाख २६ हजार ५ सय ५८ रुपैयाँ ३६ पैसा खर्च गर्ने भएको छ ।

उक्त लाभांश बैंकको आगामी साधारण सभाबाट पारित भएपछि केन्द्रीय बैंकको स्वीकृति पश्चात् वितरण हुने भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ