महेन्द्रनगर । नेकपा (बहुमत) कञ्चनपुर जिल्ला सचिवालय समितिको बैठक सकिएको छ । जिल्ला संयोजक नक्सालको अध्यक्ष्यता बसेको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गरेको कार्यलय सचिव दिपेन्द्र ऐरीले बताए।
बैठकले संगठन बिस्तार गर्ने, जिल्लास्तरीय अभियान सञ्चालन गर्नेलगायतका निर्णय भएको उनले बताए । बैठकमा नेकपा (बहुमत)का केन्द्रीय सदस्य डिडि पाण्डे, सेतिमहाकालि ईन्चार्ज महान, सेतिमहाकालि मुक्ति मोर्चा संयोजक बिवस र जिल्ला ईन्चार्ज अर्जुनको उपस्थिति थियो ।
बैठक समसामयिक राजनीतिक बिषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया