• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    चार्टड एकाउन्टेन्ट मनोज ज्ञवाली नबिल बैंकको डिजिएममा नियुक्त !

    9K
    SHARES



    काठमाडौं । ज्योति बिकास बैंक छोडेर बसेका बैंकर चार्टड एकाउन्टेन्ट मनोज ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धक पद (डिजिएम)मा नियुक्त भएका छन् । ज्ञवाली विभागीय कार्यभारमा सीएफओको जिम्मा लिएर नबिल बैंकमा प्रवेश गरेका हुन् । उनले आज (बुधबार) नै आफ्नो कार्यभार सम्हाल्दैछन् ।

    बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलेका उनले ज्योति बिकास बैंक अगाडी ग्लोबल आइएमइ बैंकमा समेत काम गरेका थिए । दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इन्डिया (आइसीएआइ) बाट सिए उतिर्ण गरेका उनी पूँजी बजारकासमेत ज्ञाता मानिन्छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ