• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, के-के लाग्यो आरोप ?

    132
    SHARES



    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।

    सरकारी बोलपत्रसम्बन्धी वेबसाइटमा पहुँच प्रयोग गरी ठेक्का आफ्नो कम्पनीलाई पार्ने आरोपमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ले जनाएको छ।

    ब्यूरोका एआईजी मनोज केसी ले पाण्डेलाई काठमाडौँबाट पक्राउ गरिएको पुष्टि गरे। पाण्डे कालिका कन्स्ट्रक्सन का सञ्चालकसमेत हुन्।

    उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा अनियमितता गरेको आरोपमा २०७५ सालमै मुद्दा दायर गरेको थियो। पाण्डे २०७९ सालमा सहरी विकास मन्त्री भएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ