• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

च्याम्पियन्स लिगको दोस्रो चरणमा म्युनिख

2.9K
SHARES



काठमाडौं । अल्फान्सो डेभिजले इन्जुरी समयको चौथो मिनेटमा गरेको गोलले वायरन म्युनिख च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेश गरेको छ।

गएराति भएको सेल्टिकसँगको प्ले अफमा १-१ को बराबरी गरेसँगै म्युनिख दोस्रो चरण प्रवेश गरेको हो।

दोस्रो लेगमा १-१ को बराबरी गरेको वायरनले पहिलो लेगमा २–१ को जित हात पारेको थियो समग्रमा ३-२ को जित सहित वायरन दोस्रो चरणमा प्रवेश गरेको हो।

म्युनिखको मैदानमा भएको दोस्रो लेगमा निकोलास कुनको गोलमा सेल्टिकले अग्रता लिएको थियो।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ