• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सिंहदरबारमा सभामुखसहित प्रमुख दलका सचेतकहरू छलफलमा‚ संसद् बैठक सञ्चालनमा ढिलाइ

    293
    SHARES



    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्नमा ढिलाइ भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

    सभामुख देवराज घिमिरेको सचिवालयले दिएको जानकारी अनुसार सभामुख सहित ५ दलका प्रमुख सचेतकहरू छलफलमा छन् । उक्त छलफल सकिएपश्चात् प्रतिनिधिसभा बैठक सुरु हुनेछ ।

    ‘विधायन सम्बन्धमा बनेको विधेयकमाथि देखिएको समस्यालाई कुन माध्यमबाट समाधान गर्ने भनेर छलफल बसेको हो र बल्ल सकियो‚’ सचिवालयले भन्यो‚ ‘केही बेरमा बैठक सुरु हुन्छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ