• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

पेरिस ओलम्पिकको फाइनलमा पुगेकी भारतीय पहलमान फोगट खेल्न अयोग्य

2.3K
SHARES



Paris Olympics Wrestling

काठमाडौँ । जारी पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य भएकी छन् ।

भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार ५० केजी समूहमा खेलिरहेकी फोगटको वजन सय ग्राम बढी भएका कारण उनी फाइनल खेल्न अयोग्य भएकी छन् ।

उनले गएराति क्युबाका पहलमानलाई हराउँदै फाइनलमा पुगेकी थिइन् । विनेश अयोग्य भएसँगै यस ओलम्पिकमा उनको स्वर्ण वा रजत पदक जित्ने सम्भावना सकिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ