• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

नेपाली पौडीबाज एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

1.8K
SHARES



काठमाडौं। पेरिस ओलम्पिकमा नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा बनाएका छन् ।

मंगलबार सम्पन्न खेलमा पुरुष १ सय मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ