• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

पेरिस ओलम्पिक : दक्षिण कोरियालाई चौथो स्वर्ण

2.8K
SHARES



काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत भएको सुटिङको महिला १० मिटर एयर राइफलमा दक्षिण कोरियाकी १६ वर्षीय हान ह्युजनले स्वर्ण पदक जितेकी छन् ।

नाटकीय खेलको अन्तिम दुई सट बाँकी रहँदा चिनिया हुवाङ इटिङलाई धेरै पछि छाडेकी हनले अन्तिम दुई सट खराब प्रहार गरे पछि खेल सट आउटमा गएको थियो ।

सट आउटमा युटिङलाई हानले शून्य दशमलव १ अङ्कले पछि पारिन् । सो स्पर्धामा स्विट्जलरल्यान्डकी आन्द्रे गोगनाइटले कांस्य पदक जितेकी छिन् । सो स्वर्णले दक्षिण कोरियालाई तालिकाको शीर्ष स्थानमा लगेको छ । जापान र दक्षिण कोरिया दुवैले ४ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ