• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    महिला एसिया कपमा भारतको लगातार दोस्रो जित

    2K
    SHARES



    काठमाडौँ। जारी महिला एसिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।  आइतबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा भारतले युएईलाई ७८ रनले हराउंदै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

    भारतले दिएको २०२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिङ गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

    प्रतियोगितामा अब भारतले आफ्नो समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ भने सोही दिन युएईले पाकिस्तानको सामना गर्ने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया