• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

वुमन एसिया कपमा सम्झना खड्काको अर्धशतक

2.5K
SHARES



काठमाडौं । वुमन एसिया कपमा नेपालकी सम्झना खड्काले अर्धशतक पुरा गरेकी छन् ।

युएईले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालका लागि खड्काले ३५ बलमा अर्धशतक पुरा गरेकी हुन् ।

खड्काले ८ चौकाको मद्दतमा अर्धशतक गरेकी हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ