• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    अस्पतालभित्रै मेयर सम्पाङका समर्थकद्वारा सञ्चारकर्मी धमलामाथि हातपात

    1.4K
    SHARES



    काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थकले अस्पतालमै पुगेर सञ्जिता धमलालाई कुटपिट गरेका छन् । उनीहरूले कुनै बेला हर्ककै समर्थक रहेकी सञ्चारकर्मी सञ्जिता धमलालाई अस्पतालमै छिरेर कुटपिट गरेका हुन् ।

    सञ्जिताले बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै आफूलाई कुटपिट गरिएको बताएकी छन् । उनलाई कुटपिटमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

    सञ्जिताले धरानका मेयर साम्पाङका समर्थकले आफूमाथि कुटपिट गरेको बताएकी छन् । प्रहरीले पनि साम्पाङ समर्थकले कुटपिट गरेको बताएको छ । केही सातायता मेयर साम्पाङ र सञ्जिताबीच विवाद छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ