• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

२० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिप खेल्न जाने टोलीको बिदाई

2.1K
SHARES



काठमाण्डाै। २० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिप खेल्न जाने टोलीको बिदाइ गरिएकाे छ । साेमबार नेपाल भलिबल सङ्घले एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव, भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका छन्  ।

यही हप्तादेखि माल्दिभ्समा हुने प्रतियोगिताका लागि नेपाली युवा टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ । प्रतियोगिता यही साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुदैंछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ