• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

फाइनल पुग्नका लागि आज नेदरल्याण्ड्स र इंग्ल्याण्ड भिड्दै

2.1K
SHARES



काठमाडौं । युरो कप २०२४ को दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे बर्लिनमा हुने भएकाे छ ।

नेदरल्याण्ड्सले क्वाटरफाइनलमा टर्कीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । उता इंग्ल्याण्डले भने स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराएर अन्तिम चारमा पुगेको हो ।

यसपटक इंग्ल्याण्ड उपाधिको मुख्य दाबेदार रहेपनि त्यो अनुसारको प्रदर्शन गर्न सकिरहेकाे छैन । यसअघि २०२१ मा आफ्नै देशमा भएको युरो फाइनलमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको इंग्ल्याण्ड लगातार फाइनलमा पुग्ने लक्ष्यमा रहेकाे छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ