• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पहिरोले पुरिँदा ६ वर्षीय बालकको मृत्यु, बुबा घाइते

    850
    SHARES



    काठमाडौँ। जाजरकोटमा पहिरोले घर भत्किँदा ६ वर्षिया एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका-५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विक रहेको जाजरकोट प्रहरीले जनाएको छ । आज सोमबार बिहान घर भन्दा पछाडिबाट आएको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको हो ।

    प्रिन्सका बुबा रमेश विक भने घाइते भएका जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद सापकोटाले जानकारी दिएका छन् । ६ जनाको परिवार रहेको उक्त घरका बाँकी सदस्यहरू भने सकुशल रहेका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया