काठमाडौँ । परराष्ट्रको भिसा नोटपछि दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई बोलाउने भएको छ । अमेरिकामा हुने टी- २० विश्वकपमा सहभागी हुन तीक्षारत लामिछानेलाई अन्तर्वार्ताका लागि अमेरिकी दुवावासले बोलाउने भएको भएको हो ।
‘हामीले दूतावासलाई हिजो भिसा नोट पठाएका थियौँ, दूतावासले आज अन्तरवार्ताका लागि बोलाउँछौँ भनेको हो,’ मन्त्रालय स्रोतले भन्यो । यसअघि, लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको थियो ।
प्रतिक्रिया