• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    परराष्ट्रको भिसा नोटपछि दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलाउने

    5.1K
    SHARES



    काठमाडौँ । परराष्ट्रको भिसा नोटपछि दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई बोलाउने भएको छ । अमेरिकामा हुने टी- २० विश्वकपमा सहभागी हुन तीक्षारत लामिछानेलाई अन्तर्वार्ताका लागि अमेरिकी दुवावासले बोलाउने भएको भएको हो ।

    ‘हामीले दूतावासलाई हिजो भिसा नोट पठाएका थियौँ, दूतावासले आज अन्तरवार्ताका लागि बोलाउँछौँ भनेको हो,’ मन्त्रालय स्रोतले भन्यो । यसअघि, लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ