• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

आज क्यानडासँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै नेपाल

2.2K
SHARES



काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले आज सोमबार पहिलो औपचारिक अभ्यास खेल खेल्ने भएको छ । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न लागेको हो ।

औपचारिक रूपमा विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी राष्ट्रहरूले२-२ वटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपाल र क्यानडाबिचको अभ्यास खेल डालासमा खेलिने भएको छ । खेल राति ९ः१५ बजे सुरु हुनेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ