• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कोशीमा आजै मन्त्रिपरिषद् विस्तार गरिने

    580
    SHARES



    काठमाडौँ । कोशी प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिदै छ । कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त भएसँगै आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको हो ।

    माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगर मन्त्री हुने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको शपथको तयारी भइरहेको छ । उनको शपथकोसँगै दुई मन्त्रीको पनि सपथ हुनेछ । एमालेबाट मन्त्री बन्न लागेका मगर इलामबाट निर्वाचित सांसद हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ