• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

    483
    SHARES



    काठमाडौँ । लागुऔषधसहित कैलालीबाट दुई जना पक्राउ पाएका छन् । कैलालीको गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका रोशन गुरूङ र कबिन्द्र बखरिया पक्राउ परेका हुन् ।

    गोदावरी नगरपालिका- २ का २० वर्षीय रोशन गुरुङको घरबाट १ ग्राम ५ सय ४० मिलिग्राम लागुऔसध फेला परेको प्रहरीले जनाएको छ । रोशनको साथबाट १० हजार नगद पनि फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

    यस्तै, कैलालीकै गौरिगंगा नगरपालिकाका राधेश्याम श्रेष्ठको घरबाट पनि २७ बर्षीय कविन्द्र बखारियाको साथबाट पनि १ ग्राम ८ सय ३० मिलिग्राम लागुऔषध फेलापरेको र उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    कबिन्द्रको साथबाट नगद ३६ हजार र लागूऔषध फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ