• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

वेस्टइन्डिज ए विरुद्ध कप्तान पौडेलको अर्धशतक

3.2K
SHARES



काठमाडौं । वेस्टइन्डिज एसँगको चौथो टी-२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक हिर्काएका छन् । रोहितले ३४ बलमा २ छक्का र ६ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।

यो शृङ्खलामा रोहितको यो अर्धशतकमाथिको लगातार तेस्रो स्कोर हो । उनले पहिलो खेलमा १ सय १२ र दोस्रो खेलमा उनले ७१ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १० रनको लक्ष्य दिएको छ । नेपालले अहिले ४ विकेट गुमाएको छ भने खेल जारी रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ