• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    आईपीएलमा आज चेन्नई र पञ्जाब भिड्दै

    806
    SHARES



    CSK celebrating win during match 1 of the Indian Premier League season 17 (IPL 2024) between Chennai Super Kings and Royal Challengers Bangalore held at the MA Chidambaram Stadium, Chennai on the 22nd March 2024.Photo by Saikat Das / Sportzpics for IPL

    काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्स खेल्दैछन् । चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

    आईपीएलको यो सिजनमा चेन्नईले अहिलेसम्म ९ खेलमा ५ जित र ४ हारसहित १० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा हह भने पञ्जाब ९ खेलमा ३ जित र ६ हारसहित ६ अङ्कका साथ आठौँ स्थानमा छ ।

    आईपीएल क्रिकेटको साविक विजेता टोली चेन्नई सर्वाधिक सफलमध्येको एक टोली हो । उसले ५ पटक उपाधि जितेको छ । पञ्जाब किङ्ग्स सन् २०१४ मा उपविजेता बनेपनि उसले अहिलेसम्म उपाधि भने जितेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ