• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    लागुऔषध कारोबारीमाथि गोली प्रहार

    1.2K
    SHARES



    काठमाडौँ । प्रहरीले झापामा लागुऔषध कारोबारीमाथि गोली चलाएको छ । शोमबारा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिएको छ ।

    झापा गाउँपालिका-३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एक अधिकृतले बताए । प्रहरीले ३ राउण्ड गोली प्रहार गरेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ