• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिवि सेवा आयोगको सदस्यमा अजय भट्टराई नियुक्त

    544
    SHARES



    काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको सदस्यमा प्रा. डा. अजय भट्टराई नियुक्त भएका छन् ।

    शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको समितिले सिफारिस गरेअनुसार कुलपति पुष्पकमल दाहालले भट्टराईलाई नियुक्त गरेका हुन् ।

    नियुक्तिपछि भट्टराईले बुधबार नै पदबहाली समेत गरिसकेका छन् । त्रिवि सेवा आयोगको सदस्य पद गत मंसिरदेखि रिक्त थियो ।

    भट्टराई महेन्द्र मोरङ क्याम्पस, विराटनगरको रसायन विज्ञान विभागका विभागीय प्रमुख समेत हुन् ।

    सिफारिस समितिले १८ चैतमा खुला प्रतिस्पर्धाको लागि आवेदन माग गरेर छनोट तथा सिफारिस गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ