• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News समाचार

    इलाममा ५५ प्रतिशत मतदान

    740
    SHARES



    काठमाडौँ । इलाम २ को उपनिर्वाचनमा ५५ प्रतिशत मत खसेको छ । साढे ४ बजेसम्म इलाम २ को उपनिर्वाचनमा ५५ प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार हालसम्म ५५ प्रतिशत मत खसेको छ ।

    विभिन्न केन्द्रहरुमा कुनैमा कम त कुनैमा धेरै मत खसेकोले अनुमानित ५५ प्रतिशत मतदान भएको घिमिरेले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया