• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वैशाख २ गतेदेखि सम्पर्कबिहिन कृषि मन्त्रालयका सहसचिव बर्खास्त

    480
    SHARES



    काठमाडौं । वैशाख २ गतेदेखि सम्पर्कसम्पर्क बिहिन कृषि मन्त्रालयका सहसचिव बर्खास्त भएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा.कमलराज गैरे जागिरबाट बर्खास्त भएका हुन् ।

    मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गरी ०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।

    निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया