• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चैत महिनामा १०१ नेपालि पुगे रुस

    774
    SHARES



    काठमाडौँ । चैत महिनामा १०१ नेपालि वैदेशिक रोजगारीको सिलसिलामा रुस पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चैत महिनामा मात्रै १०१ नेपालीहरुले संस्थापक श्रम स्वीकृति लिएका हुन् ।

    नेपाल सरकारले रुस र युक्रेनबिच युद्ध भइरहेका कारण नेपालीलाई दुवै देशमा जान प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका बिच पनि नेपालीहरू म्यानपावर व्यवसायीमार्फत श्रम स्वीकृति लिएर रुस पुगेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ