• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ललितपुरमा इनारभित्र खसेका तामाङको सकुशल उद्दार

    1.4K
    SHARES



    काठमाडौं । ललितपुरमा इनारभित्र खसेका एक व्यक्तिको सकुशल उद्दार गरिएको छ ।

    प्रहरीले उद्दार गरिएका व्यक्ति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङ रहेका छन् ।

    शनिबारराति सवा १ बजेतिर ललितपुर महानगरपालिका-५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र एक पुरुष खसेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएको थियो ।

    करिब ३० फिट गहिरो इनामार खसेका तामाङलाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    तामाङलाई उपचारका लागि पाटन स्वास्थय विज्ञान प्रतिष्ठान ललितपुर पठाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया