• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ

    715
    SHARES



    काठमाडौँ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनलाई पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले बताएका छन् ।

    अध्यक्ष घलेले मानव बेचविखन विरुद्धको कसुर गरेको आरोप छ । २०७३ साउन २२ मा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

    नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का पठाएको अनुसन्धानबाट खुलेको छ । सो घटनामा संलग्न अरु दुई जना फरार छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया