• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

शेयर बजार सामान्य घट्याे, ३ अर्ब १३ करोडकाे काराेबार

2.3K
SHARES



काठमाण्डाै। आज शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १.७६ अङ्कले घटेर २ हजार ३३.० छ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, लगानी, उत्पादन र अन्य समूहको शेयर सामान्य बढ्यो भने बाँकी समूहको शेयर सामान्य घटेको छ ।

आज ग्रीन लाइफ हाइड्रोपावरको शेयर घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज बोटलर्स नेपाल र समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ९३ लाख ४२ हजार कित्ता शेयर ३ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ