• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्य

    2.1K
    SHARES



    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

    आज ठुलाे नेपाली गोलभेँडा सानो प्रतिकिलो ६५ रुपैयाँ, रातो मुला १२ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो ४५ रुपैयाँ, प्याज सुकेको ६२ रुपैयाँ ३३ प्रतिकिलो मूल्य तोकिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको २७ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३२ रुपैयाँ ६७ पैसा, स्थानीय काउली २८ रुपैयाँ २५ पैसा, रातो आलु २९ रुपैयाँप्रति किलो मूल्य तोकिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ