• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    रुस्ताभीको बजारमा गोली चल्दा ४ जनाको मृत्यु, १ जना घाइते

    1.9K
    SHARES

    मस्को । जर्जियाको दक्षिणपूर्वी शहर रुस्ताभीको बजारमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

    आन्तरिक मामिला मन्त्रालयका अनुसार गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको छ ।

    गोली चलाउने व्यक्तिले आफ्ना आफन्तहरूसँग बजारमा काम गर्ने गरेको र उनीहरूबीच झडप भएको बुझिएको छ । मृतक, गोली हान्ने व्यक्तिका काका रहेको र घाइते, काकाको छोरा रहेको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा घटनास्थलमा रहेका ट्याक्सी चालक रहेको बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ