• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली समाचार

    पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष

    8.1K
    SHARES

    काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन गरिएको छ ।

    मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्य नजर गर्दै पशुपति क्षेत्र विकास कोषले यो व्यवस्था गरेको हो ।

    आफ्नो नयाँ कार्यसमितिको पहिलो काम स्वरूप स्तनपान कक्ष स्थापना गरिएको कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जानकारी दिइन् ।

    मंगलबार स्तनपान कक्षको उद्घाटन पर्यटन राज्य मन्त्री सुशीला श्रीपालि ठकुरीले गरेकी थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ