• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ

    2.1K
    SHARES



    काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा प्रहरीले गरेको दमनको विरोधमा शनिबार माइतीघरमा अभियन्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।

    प्रदर्शनमा उत्रिएका हेमराज ढकाललगायतका ७ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबारको घटनामा २ जना युवाको मृत्युसमेत भएको थियो ।

    शनिबार बिहान नेविसंघले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ