• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्यूठानमा माइक्रो बस दुर्घटना, १८ जना घाइते

    1.6K
    SHARES



    काठमाडौं। प्यूठानमा माइक्रो बस दुर्घटनामा परेको छ ।

    नमस्ते दाङ यातायात प्रालिको उक्त माइक्रो दुर्घटनामा पर्दा १८ जना यात्रु घाइते भएका छन् ।

    प्यूठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको माइक्रो बस सरुमारानी गाउँपालिकाको बड्डाडानजिकै दुर्घटनामा परेको हो ।

    घाइतेहरूको भालुबाङ दाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सागर भुषालले जानकारी दिएका छन् । दुर्घटनाको कारण भने खुल्न नसकेको र थप अनुसन्धान अगाडी बढाइएको भुषलले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ