• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कार दुर्घटनामा २५ वर्षीय विष्णुको मृत्यु

    3.6K
    SHARES



    चितवन । चितवनमा भएको अवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका-१ लंकालाइनस्थित सडक खण्डमा बा ११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका कार चालक २५ वर्षीय विष्णु क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको कारण भने नखेलेको र थप आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि कार चालक क्षेत्रीलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भएपछि शवलाई पोस्टमार्टमका लागि राखिएको जनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया