• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    घाँस काट्न जंगल गएकी ३४ वर्षिया गर्भपति साँझ घर नफर्कियपछी…

    6.5K
    SHARES



    काठमाडौं । अछामको ढकारीबाट एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

    ढकारी गाउँपालिका-७ की ३४ वर्षिया कलधरी थापाको नेपाली सेनाको हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।

    थापा सोमबार घाँस काट्न नजिकैको जंगल गएको र साझ घर नफर्किदा परिवारले जंगलमा खोजेका थिए ।

    ५ महिनाकी गर्ववती थापा मंगलवार बिहान ७ बजे जंगलमा अचेत अवस्थामा भेटिएकी थिइन । उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विभिन्न निकायको पहलमा थप उपचारका लागी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय गर्भवती महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया