• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उत्कृष्ट न्यायाधीशमा पोखरेल र आचार्य

    1.7K
    SHARES



    काठमाडौँ । यस वर्षको उत्कृष्ट न्यायाधीश किरणकुमार पोखरेल घोषित भएका छन् ।

    न्याय परिषद् दिवसको अवसरमा पोखरेललाई सम्मान गरिएको हो । उनी उच्च अदालत जनकपुरमा कार्यरत रहेका छन् ।

    त्यस्तै, जिल्ला अदालततर्फ डा. राजेन्द्रकुमार आचार्य उत्कृष्ट न्यायाधीश बनेका छन् । उनी काठमाडौँ जिल्ला अदालतमा कार्यरत छन् ।

    यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शिक्षा प्रणाली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

    मंगलबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले देशको माया गर्नेहरू नै नभएको बताएका हुन् ।

    ‘पहिले नैतिक शिक्षा हुन्थ्यो, देशको माया इतिहासको माया हुन्थ्यो । अहिले छैन,’ प्रधानमन्त्री प्रचण्डले भने,‘अब शिक्षा पनि परिवर्तन गर्न आवश्यक छ ।’

    उनले अहिले मुलुकमा रोजगारी नभएका मानिसहरू विदेश नगएको बताए । ‘८० हजार तलब खाने शिक्षक ८० लाख तिरेर किन विदेश गएका हुन् ? राष्ट्र प्रेम मर्दै गएको छ,’ प्रचण्डले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया