• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आज २ अङ्कले बढ्याे शेयर बजार

    1.2K
    SHARES



    काठमाण्डाै। हिजो १५ अङ्कभन्दा धेरैले घटेकाे शेयर बजार आज भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २.०६ छ अङ्कले बढेर १ हजार ९ सय ६०.८१ विन्दुमा पुगेको छ ।

    आज विकास बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ भने हिमालयन लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (तराई) कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    सामान्य बजार बढेको दिन कारोबार रकम भने घटेको छ । आज ३ सय १४ वटा कम्पनीका ५० लाख ६४ हजार कित्ता शेयर २ अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ