• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सडक पेटीमा निर्माण सामाग्री राख्नेलाई महानगरले तिरायो २५ हजार जरिवाना

    3.3K
    SHARES



    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री राखेको आरोपमा २५ हजार जरिवाना तिराएको छ ।

    काठमाडौँ महानगरपालिका-३१ का रणबहादुर चन्दले सडक पेटीमा निर्माण सामाग्री राखी सवारी आवागमन तथा पैदल यात्रीलाई अवरोध  गरेको पाइएपछि काठमाडौँ नगर प्रहरी बलले सो जरिवाना तोकेको थियो ।

    यात्रुलाई असहज हुने गरी सडक पेटीमा सरसामान नराख्न महानगरले आग्रह गर्दै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया