• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    झापामा मृत भेटियो जंगली हात्ती

    6.5K
    SHARES



    काठमाडौँ। झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।

    बिहीबार बिहान बाह्रदशी गाउँपालिका-१स्थित बागमतामा जंगली भाले हात्ती मरेको जिल्‍ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    राति कुन बेलामा हात्ती मरेको भन्ने खुलेछैन । हात्ती मृत फेला परेको भन्ने खबर प्रहरीलाई बिहान ८ बजे भएको थियो ।

    उक्त खबर पछि इलाका प्रहरी कार्यालय राजगढ झापाबाट प्रहरी वरिष्ट नायब निरीक्षक मदनकुमार मैनालीको कमान्डमा प्रहरीको टोली खटिएको थियो ।

    हात्ती स्थानीय नगेन्द्र राईको बारीमा फेला परेको हो । बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ । वन कार्यालयको कर्मचारीले घटनास्थलको अनुसन्धान तथा कानुनी प्रक्रियाको काम गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ