• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘निगमका कारणले नेपाल ईयूको कालोसूचीबाट नहटेको होइन’

    1.4K
    SHARES



    काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको समाचार भ्रमपूर्ण भएको भनेको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको भन्ने समाचार भ्रमपूर्ण भएको बताएको हो ।

    युरोपियन युनियन (ईयू)बाट २९ नोभेम्बर २०२३ मा नागरिक उड्डयन प्राधिकरणलाई सम्बोधन गरेर पत्र लेखेको थियो । त्यसमा नेपाल कालोसूचीबाट नहट्नुको कारण प्राधिकरणको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागू नभएको कारण स्पष्टसँग लेखिएको विषय निगमले उल्लेख गरेको छ ।

    प्रवक्ता रमेश पौडेलले प्राधिकरणलाई लेखिएको पत्रमा स्पष्टसँग लेख्दालेख्दै सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको भनेका छन् । पत्रमा स्पष्टसँग लेखिएकाले पनि ईयूको ‘सेफ्टी लिस्ट’बाट नेपाल नहट्नुमा नेपाल वायुसेवा निगम कारण नभएको भनेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ