• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    छोराको कुटपिटबाट बुबाको ज्यान गयाे

    1.1K
    SHARES



    रसुवा । रसुवामा छाेराकाे कुटपिटबाट एक व्यक्तिकाे ज्यान गएकाे छ ।

    रसुवाकाे गाेसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खुका ४० वर्षीय गाेपाल तामाङलाई ६५ वर्षीय बुबा छेवाङ तामाङकाे हत्या आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे ।

    गाेपालले जाँडरक्सी खाएर कुटपिट गर्दा छेवाङकाे ज्यान गएकाे जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकी जानकारी दिए । गाेपाललाई पक्राउ गरी घटनाबारे आवस्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ